एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ ।
तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।
सो ‘ह्द’य’वि’दा’रक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिए’पछि बच्चा पनि सँगै झु’ ‘न्डि’एको थियो । आमालाई खा’ए’पछि चितुवाले बच्चालाई पनि मा’ ‘रेको थियो ।
घटनाका ह्द’यवि’दारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।
आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।
‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रु’र वास्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँ’च्नका लागि जनाबरहरु अरुका लागि म’र्नु पर्छ ।’
Leave a Reply