1
स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि काठमाडौं मेट्रोलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ।
साथै मेयर बलेन शाहलाई स्वीट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको जानकारी प्राप्त भएको छ ।
Leave a Reply