साइबर अपराधमा संलग्न इन्टरपोलको सहयोगमा पक्राउ

सामाजिक संजाल मार्फत युवतीको भिडियो र संवाद रेकर्ड गरी सामाजिक संजालमा अपलोड गर्नुको साथै पीडितको आफन्त, साथीभाई समेतलाई पठाई चरित्रहत्या गरेको अभियोगमा जिल्ला म्याग्दी, मंगला गाउँपालिका वडा नं. ५ सिर्कुम स्थायी वतन भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश जैसी भन्ने प्रकाश वि.क. लाई ईन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*