चन्द्रयान–३ को सफल अवतरण

भाद्र ६, काठमाण्डौँ ।

 चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने ef/t पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा भारत चौथो देश बनेको छ ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*