काठमाण्डौबाट बाग्लुङ जादै गरेको बस आज धादिङको मलेखु र गजुरीबीचबाट बस त्रिशुली नदिमा खसेको छ ।
बसमा सवार यात्रुमध्ये ८ जना को मृत्यु, जस मध्ये २ महिला र ६ पुरूष रहेको जिल्ला प्रहरी कार्यालय धादिङबाट जानकारी प्राप्त भएकोछ ।
१७ जनाको घाइतेको उद्धार जसमध्ये १३ जनालाई उपचारको लागि काठमाडौं ल्याइयो छ ।
Leave a Reply