भाद्र ६, काठमाण्डौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बुबा हर्कबहादुर राईको उपचारको क्रममा विर अस्पतालमा निधन भएको छ ।
पक्षाघातले लामो समयदेखि थलिएका मन्त्री किरातीको बुबा राईको उपचारका क्रममा आज विहान निधन भएको मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गर्नुभएकोछ । राईको लामो समयदेखि विर अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो ।
Leave a Reply