भाद्र १०, काठमाण्डौँ ।
बरिष्ठ पत्रकार तथा वाम्बुले भाषा साहित्याको अध्येता तथा अग्रज गणेश राईलाई भातृ शोक परेको छ ।
राईको कान्छा भाइ देवकुमार राई राईको निधन भएकोछ । आन्द्राको ट्यिूमर भएर क्यानसर अस्पताल हरिसिद्धिमा उपचारमा रहेको राईको आज निधन भएको हो ।
मानेभञ्ज्याङ ६ सोकोप्ता, हिलेपानी, ओखलढुङ्गाको स्थायीबासी राईको आन्द्रामा गम्भिर समस्यदेखिएपछि थप उपचारको लागि श्रीमती धुम्री राईसंग काठमाण्डौ आएको हुन ।
शुरुमा पाटन अस्पताल र आन्द्रको रोग फैलिएर क्यान्सरमा परिणत भएपछि नेपाल क्यान्सर अस्ताल हरिसिद्धिमा थप उपचारको लागि भर्ना गरिएको परिवारजनले जनाएको छ ।
४२ वर्षको उर्जाशील उमेरमा नै अल्पायूमा भएको असमायिक निधनले अपूर्वक्षति भएको पत्रकार गणेश राई भावविह्ल हुँदै बताउनु भयो ।
मृतक राईको शव स्थायी घर हिलेपानी, ओखलढुङ्गामा नै लगेर अन्त्येष्ठि गरिने सञ्चारकर्मी राईले सामाजिक सञ्जाल फेसबुक मार्फत जानरकारी गराउनु भएकोछ ।
Leave a Reply