भाद्र २६, काठमाण्डौँ ।
पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले सारा नेपालीलाई ठूलो अघात पुगेको बेला कथित सामाजिक अभियन्त तारा बरालले नेम्बाङको मृत्यूप्रतिको कटाक्ष अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकबाट सार्वजानिक गरेकाछन ।
मान्छेको मृत्यू जस्तो भयनक घटनामा यसरी खुशीको अधिव्यक्ति दिनु विल्कुलै गलत र असामाजिक भएको भन्दै धेरैले मृत्यू सबैको हुन्छ र मृत्यू जस्तो घटनामा यसरी खुशी अभिव्यक्ति आउनु गलत भएको धेरैले केमन्ट गरेकाछन ।
नेम्बाङको गए राति अचानक हृदतघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्बाङको उपचारको क्रममा राति १ः ३० बजे निधन भएकको हो ।
Leave a Reply