असोज २२, काठमाण्डौँ ।
इजरायलमा भएको १० जनाको नेपालीको मृत्यूको सोकमा भोली सार्वजानिक विदा हुने भएकोछ । आज बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।
हमासको आक्रमणमा परी ज्यान गुमाएकाको १० जना विद्यार्थीहरूको परिवारलाई १० लाख राहत दिने निर्णय पनि मन्त्री परिषदले गरेको छ ।
इजरायलमा नेपालबाट इन्टर्नसिपमा गएका ३९ जना नेपालीहरू मध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् ।
बंकरमा लुकेर रहेकोहरूले विद्यार्थीहरूले उद्धारको याचना गरिरहेकोछन छन् ।
Leave a Reply