असोज २३, काठमाण्डौँ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको होटल एल्लो पगोडामा पत्रकार सम्मेलन गरेर निस्कने क्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ताले कालोमसो दलेकाहुन ।
प्रसाईं केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज नियन्त्रण, ऋण मिनाहालगायत माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनका एजेण्डा छन्।
Leave a Reply