बाग्मती ‘प्रदेशको सरकारी कामकाजको भाषा नेवारी र तामाङ

असोज २४, काठमाण्डौँ ।

बाग्मती प्रदेशले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन-२०८०’ पारित गरेको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकले ऐन पारित गरेसँगै प्रदेशको सरकारी कामकाजमा ‘तामाङ भाषा’ र ‘नेपाल भाषा’ अर्थात (नेवारी) प्रयोग हुने भएकाछन ।

कामकाजको भाषाको मान्यता पाएसंगै भाषाशास्त्री एवं भाषा आयोगका सदस्य अमृत योन्जन-तामाङले प्रदेश सभाका माननीयहरूलाई धन्यवाद ज्ञापन गरेकाछन । 

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*