भारती शेर्पाको पक्षमा फैसला लगत्तै रिगल पक्राउ

काठमाण्डौँ ।

सर्वोच्च अदालतले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको गलतै रिगल भनेर चिनिने योगराज ढकाल नेपाल गन्जबाट प्रक्राउ परेको हो ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका रिगलको बाँकी कैद साजय मिनाहा गरेपछि भारती सर्वोच्च मात्र पुगेकी थिइनन्, अनशनमा समेत बसेकी थिइन् ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*