अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

मंसिर ९, काठमाण्डौँ ।

सामाजिक सञ्चालमा अलपत्र भएको भनिएको व्यक्ति परिवारको सम्पर्कले सम्पर्क आएको छ ।

ललितपुरको थैबमा परिवारजनसंग बस्दै आएको चन्द्र कुमार राई गत मंसिर ९ गते शनिबारदेखि नै सम्पर्क विहीन हुनु भएपछि तिब्र रुपमा खोजिकार्य गरिरहेपनि सम्पर्क नभएको हो ।

ललितपुरको थैबबाट भक्तपुर पुगेको राईलाई स्थानीयबासीले सामाजिक जञ्जालमा नाम र फोटो सार्वजानकि गरेपछि परिवारजनले फेला पारेको हुन ।

राई केही समयदेखि अस्वथ्य भएकोले परिवारले उपचार गराइरहेकाछन ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*