![1.Vag 1.00_49_39_07.Still001](https://everestnewsnepal.com/wp-content/uploads/2023/12/1.Vag-1.00_49_39_07.Still001-678x381.png)
मंसिर २७, काठमाण्डौँ ।
ब्रिटिश गोर्खा भूतपूर्व सैनिसंगठन विगेसो सिङ्गापुर विभागले २ दिने कार्याशला प्रशिक्षण सम्पन्न गरेको छ । सिङ्गापुर विभागले २ दिने कार्याशला प्रशिक्षण सम्पन्न गरेको छ ।
ब्रिटिश सरकार मातहतमा विगत २ सय वर्ष भन्दा लामो इतिहास बोकेको ब्रिटिश सेनामा कार्यरत तथा पूर्व सेनाहरूलाई विभेद र शोषणमा पारेको भन्दै आन्दोलनरतहरूलाई आफ्नो हक र अधिकारबारे थप शसक्त पार्नको लागि प्रशिक्षण सञ्चालन गरिएको विगेसोका सभापति पदमसुन्दर लिम्बुले बताउनु भयो ।
![](https://everestnewsnepal.com/wp-content/uploads/2023/12/4.Vag-2.02_03_58_12.Still001.png)
प्रशिक्षण काठमाण्डौँ, किर्तिपूरस्थित बोसोनको ह्वाइट हाउस रिसोर्टमा २ दिने आवसिय प्रशिक्षण सञ्चालन भएको हो ।
प्रशिक्षणमा संगठनको महत्व र विस्तारबारे पूर्वसंसद नेता परि थापा, संगठनलाई आर्थिक मजबुद कसरी बनाउने बारे अर्थविद् सिताराम तामाङ, सञ्चारको महत्व र भूमिका बारे चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले, कानुनको भूमिकाबारे अधिवक्ता फडिन्द्र कार्की र विगेसोले खेलेको आन्दोलनको भूमिकाबारे सभापति पदमसुन्दर लिम्बुले प्रशिक्षण गराएको थिए ।
प्रशिक्षण सम्पन्न भएपछि प्रशिक्षण असाध्यै अबधि उपलब्धीमूलक भएको र समयअवधि अत्यन्तै कम भएको प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीले बताए ।
प्रशिक्षणमा पूर्व सिङ्गापुर प्रहरी तथा पूर्व बेलायतका सेनाहरू सहभागी थिए ।
![This image has an empty alt attribute; its file name is Vag-2.00_33_27_21.Still002.png](https://everesthd.tv/wp-content/uploads/2023/12/Vag-2.00_33_27_21.Still002.png)
![](https://everesthd.tv/wp-content/uploads/2023/12/5.-Vag-3.01_33_26_08.Still002.png)
![](https://everesthd.tv/wp-content/uploads/2023/12/2.-P1052209.01_12_02_20.Still001.png)
![](https://everesthd.tv/wp-content/uploads/2023/12/Vag-3.02_08_45_22.Still003.png)
![](https://everesthd.tv/wp-content/uploads/2023/12/INTERVIEW.00_04_31_16.Still001.png)
Leave a Reply