माघ ५, काठमाण्डौँ ।
सामाजिक सञ्जालमा भाइरल भएको गायक राजेशपायल राईले पछाडीबाट लात्तले हानेको व्यक्ति झापाको दर्नाल भएको खुलेको छ ।
तेह्रथुमको शुक्रबारे कार्यक्रममा कार्यक्रम अबधि सकिएको जानकारी दिन गएको दर्नाललाई गायक राईले कार्याक्रममा सबै दर्शकहरूको उत्साहजनक गीत फर्मयसको कारण व्याक किक अर्थात लात्त हानेको नभई एकछिन बाधा नपुर््याउर्ने संकेत स्वरुप भुलवश गोडाले इसारा गरेको बताइएको छ ।
राकेश दर्नाल स्वय कलाकार हुन । सो अबधिमा राजेश पायल राईले नै दर्नाललाई कार्याक्रममा लगेको र गायक राईले कुनै गल्ति नगरेको समेत दर्नालले बताएकोछन । हाल भाइरल भएकोे भिडियो २ वर्ष अगाडीको बताइएको छ ।
Leave a Reply