न्यायको लागि ६०० किलोमिटरको दूरी ११ दिनसम्म साइकलको यात्रा

बर्दियाको ६५ वर्षे शालिकराम अहिर । हरेक महिना तारिखको लागि साइकलबाट बर्दियादेखि काठमाण्डौसम्मको ६ सय किलोमिटर यात्रा साइकलमा गर्छन ।

सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल यात्रा गर्न बाध्यछन ।

बुढेसकालको जीउलाई बेवास्ता गर्दै, झन्डै ६०० किलोमिटरको दूरीको बाटो आफ्नो पुरानो साइकललाई ११ दिनसम्म चलाएर न्यायको लागि काठमाडौंसम्मको यात्रा गरेकोछन । अहिरको साहस, मान्छेलाई समस्य परेपछि समाधानको खोजी मात्रै होइन, देशको वेथिति र विकराल अबस्थ समेत यस घटनाबाट छलङ्र्गै उदाङ्गगिएको छ ।

अहिरको अथक साहस देखेर समाजिक जञ्जालमा सबैले भन्ने गरेको छन कि ”जब सबै गुमाउने डर हुन्छ, त्यति बेला आफू भित्रको साहस नै सबैभन्दा ठूलो साथी हुने रहेछ” ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*