गायक राजेश पायल राई र पत्नि सायबुङ राईबीच सम्बन्ध विच्छेद भएको छ ।
केही समयदेखि गायक राई र पत्नि सायबुङ राईबीच आन्तरिक विवाद बढ्दै गएपछि गायक राईले जिल्ला अदालत काठमाण्डौँमा छोडपत्रको लागि मुद्धा दर्ता गरेको थियो ।
गायक राईले ५ करोड बराबरको नक्सालको घर तथा ५० लाख पैसा दिएर पत्नि सायबुङसंग डिभोर्स गरेको निकट स्रोतबाट खुलेको छ ।
गायक राई र सायबुङ्वीच गत चैत्र १५ गते जिल्ला अदालत काठमाण्डौबाट औपचारिक रुपमा सम्बन्ध विच्छेत भएको हो ।
गायक राई बुधबार राती मादक पर्दाथ सेवनगरि सडकमा हो हल्लागरेपछि प्रहरीले नियन्त्रणमा लिइ विहान आफन्तको रोबरमा छोडेको हो ।
Leave a Reply