नालापानीको युद्ध गोर्खा सेना लडेको सबै भन्दा ठूलो युद्ध हो । त्यस युद्धमा सम्मिलित करिव ७०० गोरखा सैनिकहरुमध्ये धन्नै ९० जना महिला र नाबालिकहरु थिए ।
युद्ध समापनपछि नालापानी किल्लामा पसेका एकजना अंग्रेज अधिकृतले अनेकौँ निर्जीव र घायल शरीरहरुबीच एक बालकले एक मृत महिलाको स्तन चुसिरहेको करुणाजनक र हृदयबिदारक दृष्य देखे ।
नालापानी स्मारकस्थलमा हातमा भाला र पिठमा शिशु बोकेकी तिनै अज्ञात बीरांगनाको सालिक राखिएको छ ।
फोटो – समाजिक संजाल ।
Leave a Reply