चार्ली चेप्लिन

चार्ली चेप्लिन भन्छन् -१) बेकारमा खेर गएको दिन भनेक‍ो हामी हाँस्दै नहाँसेको दिन ह‍ो । २) मलाई वर्षा भैरहेको बेला सडकमा हिँड्न मन लाग्छ, किनकि त्यतिबेला कसैले मेरा आँखामा आँशु देख्दैनन्।चार्लीका अनुसार छ सर्बोत्तम चिकित्सकहरु-क, शू्र्यकिरणख, आरामग, ब्यायमघ, पोषणङ, आत्मनिर्भरताच, साथीहरु ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*