कार्तिक-२६, काठमाण्डौँ ।
संगठिट गिरोहको योजनामा मानव तस्करी उद्योग सञ्चालन गरेको आरोपमा निवर्तमान कानुन मन्त्री लिलाबल्ल अधिकारी पक्राउ परेकाछन ।
मन्त्रीमाथि खोटाङको जनक राई र रसुवाको कञ्चन देवकोटालाई कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको कर्मचारी र खोेटाङको दावा शेर्पालाई ऐसेलुखर्क २,को वडा अध्यक्षको नक्कली कागजात बनाई जापन लगेको आरोप लागेको छ ।
आन्तरिक मामिला मन्त्रालयको कर्मचारी बनाइएको कागजातमा निमित्त कार्यालय प्रमुखको हस्ताक्षर मन्त्रिकै रहेपछि किर्ते कागजातको भएको खुलेको हो ।
जनही १० देखि १३ लाखसम्म रकम लिएर जापन लगि तीनै जनालाई जापनमा नै छोड्ने र मन्त्री मात्रै नेपाल फर्कने गरि नक्कली कागजात तयारी गरि मानव ओसारपसारमा निवर्तमान प्रदेश मन्त्री संलग्नता भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
तर जापनको टोकियो विमान स्थलको अध्यगन विभागले फर्काएपछि ३ जना त्रिभुवान विमान स्थल अध्यगमन विभागबाट नै प्रहरीले नियन्त्रणमा लिएको छ भने मन्त्री अधिकारी मन्त्री भएकै कारण पक्रन नमिलेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ ।
मानव तस्करी गरेको आरोप लागेपछि राजिनामा दिए लगतै मोरङ प्रहरीद्धारा पक्राउ गरि अनुसन्धानको लागि काठमाण्डौँ ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।
आजको प्रमुख समाचार
सहकारीको बचत अपचलनमा संलग्न देखिएको कांग्रेसको उपसभापति तथा संसद धनराज गुरुङलाई हालसम्म कुनै सोधपुछ नै नगरिएको
सहकारीको रकम अपचलनमा कार्तिक २ गते पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा पूर्व गृहमन्त्री रबिलामिछाने सहित पूर्व डिआइजी छविलाल जोशी, सहकारीको उपाध्यक्ष विजय लम्सालहरूलाई अदालतमा म्याद थप्दै थुनुमा
बक्यौता नतिरी बिजुली काटिएको उद्योगहरूलाई लाइन दिने सरकारको निर्णय
लोडसेडिङको बेला डेडिकेटेड र ट्रंकलाइनमा मार्फत विना लोडसेडिङ बिजुली आपुर्ति गरेको उद्योगहरूले खपत भएको बिजुलीको भुक्तानी नगर्दा विद्युतप्रधिकरणलाई ठूलो असर परेकोले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई
युरोपेली देशमा समेत अब म्यान पावरबाटै कामदार पठाउने तयारी दलालको माध्यमबाट सम्पन्न राष्ट्रहरूमा कामदार पठाउदा चरम ठगी भएको विज्ञहरूको भनाई
Leave a Reply