दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

पौष १४

पौष १४ गते आइतबार दक्षिण कोरियामा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएर दुर्घटना हुँदा १७९ जनाको मृत्यू भएको पुष्टि भएको छ । दुघर्टनामा परेको मध्ये २ जनाको मात्रै जिवित उद्धार भएको हो । दुघर्टना हुने वित्तिकै जहाजमा आगोलागेपछि उद्धारमा समस्य भएको हुँदा जलेर अधिकांशको मृत्यू भएको बताइएको छ । उद्धार भएको २ जना मध्ये एकजना चालक दल र एक जना यात्रु रहेकाछन ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*