बालगायक सचिन परियारको मृत्यूले स्तब्ध

बालगायक सचिन परियारको मृत्यू भएको परिवार स्रोतले पुष्टि गरेको छ ।

स्वस्थ्यमा समस्या भएपछि उपाचारको लागि एक साता अगाडि शिक्षाण अस्पतालमा भर्ना गरिएको बालगायक सचिन परियारको आज विहान १० बजे निधन भएको हो ।

केही दिनदेखि स्वस्थ्य स्थिति झन खराब हुँदैगएपछि आईसीयू(सघन कक्ष)मा राखेर उपचार गरिएपनि सफल हुन सकेन । आईसीयूमा समेत स्वस्थ्य स्थिति झनझन खराब हुँदै गएको गायक परियारको आज विहान १० बजे निधन भएको परिवारजनबाट जानकारी प्राप्त भएको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*