आईपीयूको शासकीय परिषदमा सांसद सोबिता गौतम निर्वाचित

April 9, 2025 Everest News 0

उज्बेकिस्तानको तास्कन्दमा जारी १५० औं अन्तर संसदीय संघ सभाको स्वास्थ्य समितिमा सांसद सोबिता गौतम निर्वाचित भएकाछन ।आईपीयूको शासकीय परिषदको कार्यकाल ४ वर्षको रहेको छ ।