डा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ
आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यलाई आइसी यूमा भेट्न जाँदा हातमा पञ्जा नलगाएको र आइसीयू जस्ते संवेदनशील क्षेत्रमा पनि धेरै जना मिडियाकर्मी छिराएको भन्ने आरोपबारे राज्यमन्त्री […]