
बुबाको ठेगाना नभएको बच्चाको आमाको थरबाटै जन्मदर्ता गर्न सबै वडालाई निर्देशन
चैत्र २२, काठमाण्डौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले श्रीमानको परिचय नखुलेको महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता महिलाकै थर अथात् मावलीकै थरबाट जन्म दर्ता गर्न देशभरिका […]