WHO को औषधी र मृत्यु

डा. पॉल थोमसले प्रमाणित गर्नुभयो कि खोप नलगाएका बच्चाहरू बढी स्वस्थ थिए। त्यसपछि उहाँको मेडिकल लाइसेन्स खारेज गरियो।

उहाँले ३,३२४ जना बच्चाहरूको अध्ययन गर्नुभयो र यो निश्कर्षमा पुग्नुभयो कि खोप नलगाएका बच्चाहरूमा डाक्टरकहाँ जानु पर्ने आवश्यक्ता कम थियो र स्वास्थ्य परिणामहरू राम्रो थिए।

उहाँको तथ्याङ्कले देखाएको कुरा यसप्रकार छः

• ज्वरो – खोप लगाएका बच्चामा ९.१ गुणा बढी

• कान दुख्ने समस्या – ३.४ गुणा बढी

• ओटाइटिस मिडिया (कानको संक्रमण) – २.९ गुणा बढी

• आँखाको संक्रमण (कन्जन्क्टिभाइटिस) – २.४ गुणा बढी

• अन्य आँखाको रोगहरू – १.८ गुणा बढी

• दम (Asthma) – ५.२ गुणा बढी

• एलर्जिक राइनाइटिस (हे फिभर) – ६.९ गुणा बढी

• साइनोसाइटिस – ४.३ गुणा बढी

• सास फेर्न गाह्रो हुने समस्या – २.९ गुणा बढी

• एनेमिया – ५.५ गुणा बढी

• एक्जिमा – ४.५ गुणा बढी

• हाइव्स (उटिकेरिया) – २.१ गुणा बढी

• छालाको एलर्जी (डरमाटाइटिस) – १.४ गुणा बढी

• व्यवहारसम्बन्धी समस्या – ४.१ गुणा बढी

• ग्यास्ट्रोएन्टराइटिस – ४.७ गुणा बढी

• तौल र खानेसम्बन्धी समस्या – २.५ गुणा बढी

• एडिएचडि (ADHD) – खोप नलगाएका समूहमा एकपनि केस थिएन

(यो तथ्याङ्क डाक्टरकहाँ गएर गरिएका रिपोर्टहरूको आधारमा तयार पारिएको हो।)

तर, यी तथ्यहरूको अनुसन्धान गर्नुकोसट्टा, ओरेगन मेडिकल बोर्डले त्यो अध्ययन प्रकाशित भएको केही दिनमै डा. थोमसको लाइसेन्स निलम्बन गरिदियो । त्यसपछि केही महिनामा, अध्ययनलाई फिर्ता लिइयो।

डा. पॉल थोमस मात्रै होइनन् जसले असहज सत्य प्रस्तुत गरेपछि तुरुन्त कारबाही भोग्नुपर्‍यो। यस्तै अध्ययन सार्वजनिक गर्ने अरु डाक्टरहरूले पनि यस्तै परिणाम भोगेका छन्। प्रश्न उठ्छ: केवल खोप लगाएका र नलगाएका बच्चाहरूको तुलना गरेकै कारण किन डाक्टरहरूलाई सजाय दिइँदैछ ?

यसबाट यो प्रमाणित हुन्छ कि अमेरिका विश्वकै सबै भन्दा अन्याय–अत्याचरी, अधर्मि, दादागिरी गर्ने हरामी देश होः जताततै लडाई, झगडा, युध्द अनि भ्याक्सिन र औषधि उपचारको नाममा जनतामार्ने काम गरिरहेको छ । तर नेपालीहरुले यस्ता कुरा कहिले बुझ्ने ? अझै पनि अमेरिका स्वर्गनै हो कि जस्तो गर्छन, जानलाइ ज्यानै फाल्छन् । यो बुझ्दैनन् कि आफ्नै देश स्वर्ग हो ।

तलः डा. पल थमस र खोपको सत्यता बारे उनले लेखेको पुस्तक भ्याक्स फ्याक्टस् साभार

About Everest News 823 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*