यौन दुव्र्यहार अरोपितलाई पक्रन गएको प्रहरीको हत्या

एभरेष्ट न्यूज

चैत-६ , लेटाङ । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण हुँदा एक प्रहरीको मृत्यू भएको छ ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि प्रदर्शनकारीले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठ गंिभर घाइते जवान श्रेष्ठको मृत्यू भइसकेको कोशी अञ्चल अस्पतालले पुष्टि गरेको छ ।

होलीको दिन घरमा कोही नभएको मौका पारेर नाबालिकालाई जर्वजस्ती करणीको प्रयास गरेको आरोपमा विद्यालयका विद्यार्थी र अविभावकहरुले आइतबार लेटाङको शिक्षा विकास मावि परिसरमा दिनभर प्रर्दशन गरेका थिए ।

आइतबार साँझ करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि फेरी आक्रमण गरेको थियो ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 733 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*