पालिकामा हुकुम

September 28, 2026 Everest News 0

असोज ११, ओखलढुङ्गा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका कार्यसमिति सभापतिमा हुकुम राई निर्वाचित हुनुभएको छ। आज (आइतबार) सम्पन्न मतपरिणाम अनुसार निकटतम […]

अविरल वर्षाले बाढी–पहिरो, २१ जनाको मृत्यु

September 28, 2026 Everest News 0

असोज १२, काठमाण्डौ । लगातारको वर्षापछि नेपालका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्मा परी कम्तीमा २१ जनाको मृत्यु र पाँच जना बेपत्ता भएको […]

फूलको आखामा सर्जकको अन्त्यष्टि

August 18, 2026 Everest News 0

२ भदौ, काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी […]

जनकवि दुर्गालालको निधन

August 17, 2026 Everest News 0

१ भाद्र, काठमाण्डौँ । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको निधन […]

‘मनमनै मन्त्रालय’मा सत्ताको विसङ्गती

August 10, 2026 Everest News 0

लक्ष्मी राई २४ साउन, काठमाडौं । वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्यसिंह. राईको लेखन रहेको विसङ्गती नाटक ‘मनमनै मन्त्रालय’ काठमाडौंस्तिथ नेपाल नाट्यशालामा २०८३ साल […]

मनमनै मन्त्रालय

August 8, 2026 Everest News 0

“मनमनै मन्त्रालय” को विशेष प्रर्दशन हुनेभएको छ । नेपाल नाट्यशाला र नेपाल मातृगृह नेपालको संयुक्त आयोजनामा तथा श्री सौभाग्य सिहं राईको लेखन तथा नाट्यकर्मी प्रवीण […]

हिमालले चिनाएको निम्स दाई हिमालमै अस्ताए

August 2, 2026 Everest News 0

नेपालमा जन्मिए, ब्रिटिश सेनामा चम्किए, विश्व पर्वतारोहणमा इतिहास रचेका निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद अवसान १७ साउन, काठमाडौं। विश्व पर्वतारोहण जगतले आफ्ना एक असाधारण कीर्तिमानी व्यक्तित्व […]

बासुरी दिवस, हिलेपानी, ओखलढुङ्गा

बाँसुरी बजाउनेलाई खीर

August 1, 2026 Everest News 0

एभरेष्ट न्यूज १५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी दिवस विविध सांस्कृतिक […]

सरकारको कमजोरी भएको भन्दै प्रधानमन्त्री बालेनद्धारा स्विकार

July 29, 2026 Everest News 0

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित अन्य धेरै जना घाइते […]