
छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु
फाल्गुन १६, काडमाण्डौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ । […]