‘राते काँइला’ उर्फ वरिष्ठ कलाकार सुनिल थापाको निधन

२४ माघ, काठमाण्डौँ । ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारस्रोतबाट जानकारी प्राप्त भएको छ ।
कारण उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

About Everest News 877 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*