अदातलतको आदेश लत्ताउदै मेयर बालेन

असार ७, काठमाण्डौँ ।

दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समाबेश भएको  सिता भारतकी छोरी हुन भन्ने संवादलाई लिएर भएको विवाद आदालतसम्म पुग्दा पनि सुल्झिएकोछैन ।

विश्वभरिको प्रदर्शनमा रहेको संवाद नसच्चिएसम्म काठमाण्डौँको महानगर पालिकाभित्र संचालित रहेको हलहरूमा हिन्दी चलचित्रपूर्ण रुपमा बन्द गराएको काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन साहले दिएको ३ दिनको अल्टिमेटम सकिएपछि सबै हलहरूमा चलिरहेको हिन्दी फिल्म तथा आदिपूरुषको प्रदर्शन रोकिएपछि वितरकले मेयर साह बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थिए ।

उच्च अदालत पाटनले चलचित्र वितरकको पक्षमा फैसला गरेपनि आदिपूरुषका लेखक मनोज मुंतशिरले भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा सन १९०३ अगाडि नेपाल भारतकै हो र हाल पनि भारतको एक अंश भएको बताएपछि मेयर बालेन झन आक्रोशित बनेका हुन ।

उनले ‘जब देशमा सबै जना मरेका हुन्छन,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ, कि म जिवितछु’  भन्ने स्टाटस् लेखेर शुरु गरेको हिन्दी चलचित्रको रोक अदालतको आदेश समेत नमान्ने भएकाछन ।

उनले नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वधिनता आफुले जस्तो सुकै दण्ड सजाए भोग्नु परेपनि आफु तयार रहेको समेत जिकिर गरे ।

About Everest News 799 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*