कागेश्वोरी आइडल

पुष १५, काठमाण्डौँ ।

काठमाडौ जिल्लाको कागेश्वोरि नगरपालिका वडा नं ५ कागेश्वोरि स्थित सनराइज डान्स स्टुडियोको आयोजनामा प्रथम कागेश्वोरी आइडल हुने भएको छ ।

आइडलको प्र्रारम्भिक चरणको  अडिसन भइरहेको डान्स स्टुडियो प्रबन्ध निर्देशक टार्जन राईले बताउनु भयो ।

विद्यार्थीहरूको कला र कौशलतालाई उजागरण गरि शैक्षिक स्तर तथा कलाकारितामा टेवा पुराउन उदेश्यले यो आइडल सञ्चालन गरिएको आइडल व्यवस्थापन प्रमुख कबिन राईले बताउनु भयो ।

प्रारम्भिक चरणको अडिसनहरू विद्यालयमा स्तरमा लिने र अन्तिम चरणको प्रतियोगिता टेलिजिभनबाट पत्यक्ष प्रशारण गरिने समेत कार्यक्रम संयोजन मनिता राईले जानकारी गराउनु भयो  ।

शुरुको सेसन कागेश्वरी नगरपालिका तथा आसपासको विद्यालयमा आयोजना गरेपनि विस्तारै देशभरका हरेर विद्यालयलाई समेटेर व्यापक गरि आयोजना गरिने कार्यक्रम प्रमुख कबिन राई र निर्देशक टर्जन राईले एकै स्वरमा बताउनु भयो ।

आइडलको सुव्यस्थितको लागि  कबिन राईको संयोजनमा मनिता राई, सिमृका के.सी, हरि विश्वकर्म, महेश लिम्बु, सबिन नगरकोटी, कुन्साङ तामाङ, रोशन श्रेष्ठ,, गोमा श्रेष्ठ, सरिता तामाङ, गंगा तामाङ र रमिला कार्की सहितको समिति समेत गठन गरिएको संयोजक राईले बताउनु भयो । 

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 819 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*