
७० बर्षिय फ्रान्सिस रोमेरो हस्पिटलमा कोमामा थिए । उनको कुकुरलाई पनि ऊनीसंगै बस्न दिएको थियो, ।त्यो रातदिन आफ्नो मालिकसंगै बस्ने गर्थ्यो । एक महिनापछि फ्रान्सिस कोमाबाट बाहिर आए ।उनको मुखबाट यो शब्द निस्किरहेको थियो ” ।त्यो सेतो देवदुत को थियो ?जो मेरो कानमा लगातार भनिरहेको थियो “सबै ठिक हुन्छ “प्रार्थना मानिसले मात्र गर्दैन जनावरलेपनि गर्छ ।”यिनीहरूलाई दुख दिने पिट्ने र सताउने नगरौं”
Leave a Reply