
एजेन्सी । उत्तर–पूर्व नाइजेरियामा शनिबार भएको एक ह’म’लामा क म्तीमा ४३ को मृ’त्यु भएको छ ।
नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई ‘पागलपन’ को संज्ञा दिएका छन् । मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका मजदुरलाई बाँ धेर उनीहरु को घाँ टी रे टे का छन् ।
यो ह मला बोर्नो राज्यको राजधानी मेडूगरी नजिकै भयो । यो इलाकामा बो को हरम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चर’मप’न्थी स’क्रिय छन् ।
यो ह’म’लालाई पछिल्ला केही महिनामा भएको ह’मलामध्ये ‘सबैभन्दा वि’भ’त्स ह’म’ला’ बताइएको छ ।अहिलेसम्म कुनै पनि संगठनले यो ह’म’ला’को जि’म्मेवारी लिएको छैन । राष्ट्रपति मोहम्मदू बुहारीले यो ह’म’ला’को नि’न्दा गर्दै भनेका छन्, ‘मिहिनेती मजदुरमाथि गरिएको यो ह’म’ला’को जति नि’न्दा गरेपनि कम छ । पूरा देश लज्जा’स्पद ह’ त्या’बाट आ’हत छ ।’
केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हामीले अहिलेसम्म ४३ को श’व भेटेका छौं । सबैको रे’टे र ह त्या गरिएको छ । ६ व्यक्ति यस्ता पनि छन् जसको श’ वमा गम्भीर चोट छ । ’ केही मजदुर गायब भएको पनि बताइएको छ ।
एएफपीको रिपोर्ट अनुसार मा रिए का मजदुर नाइजेरियाको उत्तर–पश्चिमी राज्य सोकोताका हुन् । यी सबै करिब एक हजार किलोमिटर टाढा, उत्तर पूर्वस्थित बोर्नो राज्यमा रोजगारीको खोजीमा आएका थिए ।
Leave a Reply