फ्रान्सेली क्रान्तिमा उदय भएको Zionist हरुको पात्र पुड्के नेता नेपोलियन बोनापार्ट र त्यस्तै नेपाली राजनीतिको केहि मेसोनिक पपेटहरुI
सन् 1769 :
जर्मनीको फ्रान्कफर्ट नजिक पुर्वतिर Hanau शहर पर्छI Hesse-Hanau को राजकुमार विलिहेम IX लाई ऋण दिनु थालेपछि Bauer थर लेख्ने रोथशील्डले सन् 1769 तिर राजकुमार विलिहेम IX देखि ROTHSHILD भन्ने शाही टाइटल ग्रहण गर्दछI
रोथशील्ड शाही टाइटल पाएपछि रोथशील्डको शान-मान अर्कै हुन्छI
संन् 1770 :
रोथशील्ड शाही टाइटल ग्रहणपछि जर्मनीको Ingolstadt, Bayern निवासी कानुनको प्रोफेसर Adam Weishaupt लाई Frankfurt बोलाई रोथशील्डले आफ्नो ILLUMINATI को उदेश्य, लक्ष्य, अवधारणा, रुप-रेखा, खाका सबै व्यख्या गरि Illuminati गठन गर्ने जिम्मा दिन्छI
सन् 1776 मे 1 तारिक :
रोथशील्डले दिएको ठेक्का अनुसार मे 1 तारिक 1776 को दिन Adam Weishaupt ले आफु सहित 5 जना गरेर 6 टाउके भई Ingolstadt को जंगलमा गएर ILLUMINATI गठन गर्दछI
मे 5 तारिक 1789 :
ILLUMINATI गठन भरको 13 बर्षपछि फ्रान्सेली राजतन्त्र बिरुद्ध फ्रान्सेली जनताहरुको फ्रान्सेली क्रान्ति सुरु हुन्छI
21 जनवरी 1793 :
फ्रान्सेली क्रान्ति सुरु भएको 3 बर्ष 7 महिनाजतिपछि फ्रान्सेली राजा Louis XVI लाई बिच सडकमा झुन्ड्याएर मार्छI
त्यसपछि फ्रान्सेली क्रान्ति सुरु भएको लगभग 5 बर्षजतिपछि रोथशील्डहरुको घुषपैठ सुरु हुन्छI
अनि फ्रान्सेली क्रान्तिमा रोथशील्डको प्रिय पात्र नेपोलियन बोनापार्टलाई नेता बनाएर प्रवेश गराईन्छI
9 नोभेम्बर 1799 :
फ्रान्सेली क्रान्ति सुरु भएको लगभग 10 बर्ष 6 महिनापछि नोभेम्बर 9 तारिक 1799 मा फ्रान्सेली क्रान्तिको समापन हुन्छI
रोथशील्डको पात्र नेपोलियन बोनापार्ट गणतान्त्रिक फ्रान्सको पहिलो राष्ट्रपति बनिन्छI
नेपोलियन बोनापार्ट फ्रान्सको राष्ट्रपति बनिएपछि रोथशील्डले नेपोलियनलाई Hesse-Hanau को राजकुमारको राज्यमाथी आक्रमण गर्ने धम्की दिनु लगाउँछI
नेपोलियनको आक्रमण गर्ने धम्की पाएपछि राजकुमार विहिलेम IX ले 3 लाख ड्वेच मार्क पैसा रोथशील्डलाई राख्नु दिएर डेनमार्कतर्फ निर्वाशनमा जान्छI
तर नेपोलियनले राजकुमार विहिलेम IX को राज्यमाथी हमला चाहिं गर्दैनI
नेपोलियनले आक्रमण नगरेपछि डेनमार्कतर्फ निर्वाशन गएको राजकुमार विहिलेम IX हानाउ फर्किन्छI तर रोथशील्डलाई राख्नु दिएको 3 लाख ड्वेच मार्क कहिल्यै फिर्ता पाएन भनिन्छI
यसरी मेसोनिक नेतृत्व, नेताहरु उत्पादनगरि फाईदा लुट्ने, मुनाफा कमाउने प्रणाली फ्रान्सेली क्रान्तिदेखि खजारियन यहुदीहरुले स्थापित गरेको देखिन्छI
त्यसैको क्रममा हीट्लर, चर्चील, लेनिन, गान्धीदेखि भारतको अम्डेकर हुदै मण्डेलासम्म मेसोनिक पपेट नेताहरु मानिन्छI
त्यसमा अमेरिकेन नेताहरु जर्ज बुशहरु बाउ-छोरै, क्लिन्टन, ओबामा, जोये बाइडेन, ट्र्म्पहरु त् आँखा चिम्लिएरै देखिने मेसोनिक पपेट नेताहरु हुन्I बेलायती नेताहरुपनि उस्तैगरि पपेटी नेताहरु एकपछि अर्को भेटिन्छI क्यानाडाको भूतपूर्व प्रधानमन्त्री Justin Trudeau, क्युबाको राष्ट्रपति फिडेल कास्त्रो दुवै मेसोनिक पपेटहरु थिएI
त्यसमाथीपनि बिशेषगरि कुनै ठुलो बिद्रोह वा युद्ध गराउनु छभने त्यस्तो बेला मेसोनिक पात्रहरु नियोजित तरिकाले तयार पारिन्छI जसरी फ्रान्सेली क्रान्तिको बेला नेपोलियन बोनापार्ट तयार पारियोI त्यस्तैगरि दोश्रो विश्व युद्धकोलागी हीट्लर तयार थियोI अनि रुसी जार सत्ता ढाल्नु नोभेम्बर क्रान्तिकोलागी लेनिन तयार पारियोI त्यसै अनुरुप पछिल्लो युक्रेन-रसिया युद्धकोलागी मेसोनिक पात्र जेलेन्सकी तयार पारियोI यसरी संसारैभरि मेसोनिक पपेट नेताहरु बग्रेल्ती छन्I
यहाँ लेखिएको त् केहि नमुनाहरुमात्रै हुन्I
अब यो लेख पढेपछि, त्यसो भए के राजनीति गर्ने नेताहरु सबै मेसोनिक पपेट हुन्छन् त्? भन्ने प्रश्नले धेरैको दिमाग गाँज्लाI
राजनीति गर्ने सबै नेताहरु मेसोनिक पपेट हुन्छ भन्ने छैनI तर जो निर्णायक तहमा पुग्छन्, त्यस्ता नेताहरु घुमेर फिरेर मेसोनिक कारिन्दा बनिनु पुग्दछI कारिन्दा वा पपेट बनिनु नमान्नेहरु मारिन्छन्I
जसरी अब्राहम लिंकन, जोन अफ केनेडी, चे गुभेराहरु मारिएI अनि रोथशील्डलाई रुसी केन्द्रिय बैंक जिम्मा लगाउनु नमान्दा रुसी जार शाही परिवार कै नरसंहार गरियोI
यसरी सरसर्ती हेर्दा विश्व राजनीतिमा मेसोनिक पपेट बनिनेहरु टिक्छन्I मोजको जिन्दगी जिउँछन्I नबनिनेहरु सुलि चेपाईमा पर्छन्I
अब यहाँ दुई कुराहरुको परिचर्चा गर्नुपर्ने हुन्छI
पहिलो :
ILLUMINATI को सर्जक रोथशील्डले फ्रान्सेली क्रान्तिदेखि बिद्रोह र नेतृत्वनाथी लगानी गर्ने अभ्यासको थालनी गर्दछI
नेपोलियन बोनापार्टलाई फ्रान्सेली क्रान्तिको नेता बनाईन्छI नेपोलियन नेता अनि फ्रान्सको राष्ट्रपति बनिएपछि एउटा धम्कीदेखि रोथशील्डलाई सजिलै 3 लाख ड्वेच मार्क फाईदा हुन्छI साथै फ्रान्सको शासक रोथशील्डको पोल्टाभित्र पर्दछI
दोश्रो :
फ्रान्सेली क्रान्तिको घटनाक्रमको Numerology(संख्याशास्त्र) बारे ध्यान दिनु पर्छI
Occultic Numerology मा 3, 6, 7, 9, 11, 13, 18, 21 अनि 33 नम्बरहरुले बिशेष अर्थ बोक्छ या भनौं यी नम्बरहरु बिशेष मेसोनिक नम्बरहरुभित्र पर्दछI
21 जनवरी 1793 मा फ्रान्सेली राजा Louis XVI लाई मारिन्छI
21 भनिएको 3 वटा 7(777) होI
777 भनेको Ordo ab Chao होI Ordo ab Chao भनिएको अराजकताको परकाष्ट होI
9 नोभेम्बर 1799 को दिन फ्रान्सेली क्रान्तिको समापन हुन्छI
9 भनिएको Illuminati हरुको एउटा प्रिय नम्बर होI
यहुदी पर्व Hannukkah को 9 बत्तीहरु हुन्छI
रबी लामिछानेलेपनि 9 वटा घण्टीहरुको माला लगाउँछI
अन्तमा, यसरी Illuminati, Zionist, Freemasons हरु विश्वभरिको राजनीतिहरुमा गहिरोसंग घुलित्त छI हजारौं पपेट नेताहरु तयार पार्छ र आफ्नो स्वार्थ पूर्ति गर्दछI
राजनीतिमामात्रै नभएर यिनीहरु मिडिया र संचार जगत, सिने र रंगमंच जगत, धार्मिक सँस्था आदि सवत्रतिर उस्तैगरि हावी छI
त्यसमा यहाँ एउटा नमुना प्रस्तुत गर्नु उपयुक्त ठानेI Rap Music को अहिले बेग्लै मोहकता र आकर्षण छI र्याप संगीत मोटामोटी 19 औं शताब्दीको 70 को दशकपछि सतहमा देखिनु थालेको मानिन्छ र 90 को दशकदेखि यस्ले प्रचुरता लिनु सुरु गर्दछI
Rap Music लाई बुझ्नेहरु मेसोनिक संगीतपनि भन्ने गर्दछI त्यसैले हाल काठमान्डूको मेयर बालेन शाह नेपाली र्याप संगीतदेखि नेपाली राजनीतिमा भित्रिन्छ अथवा भित्र्याईन्छI त्यसैले हरेक सार्वजानिक उपस्थितिहरुमा बालेनले अनिवार्य HIDDEN HAND SALUTE चढाउने गर्दछI त्यो Hidden Hand Salute बालेनले उस्को मेसोनिक मालिकहरुलाई चढाएको मेसोनिक सलामी होI
यी सबैलाई अहिले THE BILDERBERG GROUP ले नियन्त्रण र निर्देशन गर्दछI The Bilderberg Group सन् 1954 मा गठन भएको मेसोनिक सँस्था होI
यसरी रोथशील्डको Illuminati संगठन, Zionist, Freemasons हरु संसारैभरिको राजनीतिलाई उनेरुको पकडमा ल्याईनु उनेरु आवश्यकता अनुसारको उनेरुको राजनैतिक पपेट वा राजनैतिक पुतलीहरु तयार पार्दछI
र त्यस्तो राजनैतिक मेसोनिक पपेट वा पुतली अथवा पुत्लाहरु नेपाली राजनीतिमापनि मनग्गे छन्I
त्यस्तो केहि नमुनाहरु यसप्रकार छन्I
भारत र RAW को बर्तमान नेपाली राजनैतिक पपेटहरु :
शेर बहादुर देउवा, माधब नेपाल, केपी ओली, बाबुराम भट्टराई, छबीलाल दाहाल(प्रचण्ड) आदिI
Zionist, Freemasons को नेपाली राजनैतिक पपेटहरु :
गगन थापा, रबी लामिछाने, बालेन्द्र शाह(बालेन), सुदन गुरुङ आदि
साभार
Leave a Reply