बिएड सम्झना जुत्ता मिस्त्री

स्नातक तह(B.ed) अध्यनरत सम्झाना नेपाली विगत ६ वर्षदेखि नया जुत्ता सिलाउने तथा पुराना जुत्ता मर्मत कार्यमा समेत आबद्धछिन ।
अध्ययन तथा कलेजबाट बजेको समय उनी सधै आफ्नै पेसामा व्यस्त हुने नेपाली आफुले गरेको कार्यमा सन्तुष्टि रहेको समेत बताइन ।
आफ्नो बुबा जीवन नेपालीले आफुलाई पढाएर शिक्षित मात्रै बनाएनन आफुलाई जुत्ता सिलाई तथा मर्मत सिकाएर रोजगार पनि बनाएकोमा उनी आफ्नो पिता र व्यवसायीप्रति सधै कृतज्ञा रहेको समेत बताइन ।
उनी आफ्नो बुबाबाट रोजगारमूलक व्यवसायिक शिक्षा मात्रै लिएनन नैतिकता, शिष्टता र विनम्रता जस्तो मनविीय उच्च ज्ञान समेत लिएको बताइन ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*