राई इज किङ राजेशको गुपचुप पुत्र

असोज १५, काठमाण्डौँ ।

साङ्गीतिक कार्यक्रमको लागि अमेरिकामा रहेको राई इज किङले परिचित राजेशपायल राईको सन्तान भएको समाचार बाहिरिएको छ ।

आफु भन्दा २६ वर्षीय कान्छी साङबुङ राई नामकी युवतीबाट पुत्र लाभ भएको खुलेकोछ ।

विगत २ वर्षदेखि रिलेशनमा रहेको राईको २ महिना अगाडि नै ह््याम्स अस्पतालमा सन्तान जन्मेको बताइन्छ । किङ राईले भने यसबारे कुनै पुष्टि गरेकोछैन ।


केही समय अगाडि किङ राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा छाएको थियो ।

सो समाचारबारे भने खण्डन गर्दै समाचारको कारणले राईसंगको सम्बन्धमा खटपट आए समाचार सम्प्रेषण गर्ने सञ्चार गृहले जिम्मेवारी लिनु पर्ने आक्रोश व्यक्त गरेको थियो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*