२२ भदौ , काठमाण्डौँ ।
जेनजी पुस्ताको आन्दोलनले विश्वको विभिन्न मुलुकरूमा उल्लेख परिर्वतनसमेत स्थापित गरिसकेको आन्दोलन हो । यस पुस्ताको आन्दोलनले विभिन्न देशहरूमा सामाजिक र राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
म्यानमारका युवाहरूले सन् २००७ मा “जेनेरेसन वेभ” नामक आन्दोलनको थालनी गरे, जसले सैनिक शासनको विरोधमा जनचेतना फैलायो। यो समूह अहिले पनि लोकतन्त्रको पक्षमा सक्रिय छ।
२०२२ मा, श्रीलंकामा आर्थिक संकट र भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताले नै “गो घर गो” अभियानले राष्ट्रपति गोतबाया राजपक्षे र उनको परिवारको शासनको अन्त्य गर्यो । इन्डोनेसियामा युवाहरू २०२२–२०२३ मा डिजिटल अभियान र विरोध प्रदर्शन मार्फत जनताको आवाज सरकारसम्म पुर्याइयो ।
सन् २०२४ को जुलाईमा बंगलादेश “जेनजी क्रान्ति” प्रधानमन्त्रीशेख हसिना राजीनामा गर्न बाध्य भए । लगायतको देशहरूमा जेनजीको आन्दोलनले उल्लेखनीय परिवर्तन र सुधार समेत भएको छ ।
यसैगरि फिलिपिन्स, अमेरिका,फ्रान्स, : शिक्षा र पेंशन सुधारको विरोधमा युवाहरूले आन्दोलन गरेका छन्। हङकङ: लोकतन्त्र र स्वतन्त्रताको पक्षमा युवाहरूले प्रदर्शन गरेका छन् । नेपाल हुने प्रदर्शनको “नेपो किड” नाम दिइएको छ ।
Leave a Reply