एभरेष्ट न्यूज
भदौ ८, काठमाण्डौँ ।
राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय गीत रेकर्ड भएकोछ । बरिष्ठ सङ्गीतकार सान्तिराम राईले लय भरेको गीतको एरेन्ज (संङ्गीत संयोजन)बरिष्ठ सङ्गीतकार विष्णु अधिकारीको रहेको छ ।
अपोल स्टुडियो माइतीदेवीमा रेकर्ड भएको गीतमा गायक बुद्ध राई, राज राई, योगेन राई, नविन राई, बसन्ती राई, एलिना राई, अम्बिका राई र देविशा (लहरी) राईको सामुहिक स्वर रहेको छ ।
वाम्बुले क्याफे नखिपोटको आर्थिक संयोजनामा रेकर्ड भएको गीतको भिडियो समेत चाँडै तयार हुने रचनाकार माइलाले बताउनु भयो ।
थप समाचार लिंकः
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मागे छुट्टै आदिवासी मन्त्रालय
Leave a Reply