एभरेष्ट न्यूज टेलिभिजन नेटवर्क
२२ असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च गरेर बिताउनु भन्दा समाज सेवा गर्दा त्यो पैसाले अरु कसैको लागि एउटा अबसर बन्दा त्यसले दिने अनन्द अपारमय भएकोले यस पटकको जन्मदिन अपाङ्ग पुनस्र्थापना केन्दमा मनाएको बताउनु भएको छ ।
सानैदेखि परोपकार र समाज सेवामा रमाउने खोटाङका गायिका राईले दशै विदाको कारण खासै पसल नखुलेकोले भनेजस्तो समान किन्न नपाएपनि आश्रममा रहेका फरक क्षमताका बालबालिकाहरूलाई कपी, पेन्सिल, डड्पेन लगायतको शैशिक्षक समाग्री बितरण गरेर खुशीयाली बाँड्दै जन्मदिन मनाएको बताउनु भयो ।
सानैदेखि गीतसंङ्गीतमा उत्कट रुचि भएको गायिका राई केही बर्षदेखि गीत सङ्गीतमा निरन्तर लागिपरेकाछन ।

भिडियो लिंक
Leave a Reply