ओखलढुाङ्गा कला साहित्यको अध्यक्षमा राज राई

एभरेष्ट न्यूज

असोज १६, काठमाण्डौँ ।

ओखलढुाङ्गा कला साहित्य समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ज्योति पार्टी प्यालेस चुचेपाटी चाबहीलमा सम्पन्न भएको अधिवेशनमा राज राई अध्यक्षपमा चयन भएको छ ।

बरिष्ठ उपाध्यक्षमा – गोपाल सेन्चुरी, प्रथम महिला – उपाध्यक्षमा ल्हमु शेर्पा, उपाध्यक्ष – रोकेमी राई, महासचिव – रामनाथ घिमिरे, सचिव – जितेन्द्र बाँनिया, सहसचिव – निरुता सेन्चुरी, कोषाध्यक्ष – जिवन बम्जन, सहकोषाध्यक्ष – बुद्धि सुवेदी लगायत १७ सदस्यीय कार्यसमित चयन भएको राईले बताउनु भयो ।


ओखलढुाङ्गा जिल्लाका कलाप्रेमी, साहित्यकार लेखक सबै एकै साथ एउटै मञ्चमा उभिन र एक आपसमा सहकार्यको माध्यमबाट अगाडि बढ्न ओखलढुाङ्गा कला साहित्य समाज काठमाण्डौँको गठन गरिएको संस्थापक अध्यक्ष गम्बु शेर्पाले बताउनु भयो ।

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा

हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

                     nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !


कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 791 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*