चर्चित र्‍यापर जी-बब पुनर्स्थापना केन्द्रमा फर्किए

जेठ २८, काठमाण्डौँ । चर्चित र्‍यापर जी-बब नामले परिचित सुदिप भण्डारी पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । आधा घण्टा लामो पत्रकार सम्मलेनपछि उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यसँगै फर्केकाछन ।


र्‍यापर जी-बबले पारिवारिक अवरोधको कारण घर जान नसक्ने बताउदै पुनस्र्थापना केन्द्र गएका हुन ।

र्यापर जी-बबले पारिवारिक अवरोधको कारण घर जान नसक्ने बताउदै पुनस्र्थापना केन्द्र गएका हुन ।

परिवारबाट बारम्बार रिह्याबमा हालि दिन्छु भनेर मानसिक तनाब दिएको कारण आफ्नो स्वतन्त्रता माग्दै प्रशासनमा निवेदन दिएको समेत पत्रकार सम्मेलनमा प्रष्ट पारे ।

र्‍यापर जी-बबले पारिवारिक अवरोधको कारण घर जान नसक्ने बताउदै पुनस्र्थापना केन्द्र गएका हुन । परिवारबाट बारम्बार रिह्याबमा हालि दिन्छु भनेर मानसिक तनाब दिएको कारण आफ्नो स्वतन्त्रता माग्दै प्रशासनमा निवेदन दिएको समेत पत्रकार सम्मेलनमा प्रष्ट पारे ।

निवेदन दिएको कुरालाई मिडियाले मुद्ध भनेर गलत प्रचारगरेपछि झन समस्य बढेको जी-बबले बताए ।
यसैगरि जी-बबका आमा-बुबाले आफ्नो छोरालाई र्र्‍यापर गायन आयोजक कम्पनी एएनटिएफले बन्धक बनाएको भन्दै एएनटिएफविरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उजुरी दिएका छन्।
यस विषयमा एएनटिएफले आफुलाई बन्धक नबनाएको बरु आमा बुबाले नै स्वतन्त्र रुपमा काम गर्न नदिएकोले स्वतन्ताको माग गर्दै प्रशासनमा निवेदन दिएको समेत बताए ।

आफ्नो स्वस्थ्य ठिक हुन साथ आफ्नो पेसा ( र्‍याप गायन)मा फर्किने पत्रकार सम्मेलनमा जीबबले बताएकाछन ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*