
चार्ली चेप्लिन भन्छन् -१) बेकारमा खेर गएको दिन भनेको हामी हाँस्दै नहाँसेको दिन हो । २) मलाई वर्षा भैरहेको बेला सडकमा हिँड्न मन लाग्छ, किनकि त्यतिबेला कसैले मेरा आँखामा आँशु देख्दैनन्।चार्लीका अनुसार छ सर्बोत्तम चिकित्सकहरु-क, शू्र्यकिरणख, आरामग, ब्यायमघ, पोषणङ, आत्मनिर्भरताच, साथीहरु ।
Leave a Reply