जन्मजात मान्छे

विद्धवानहरूका अनुसार मान्छे जन्माजात लोभी पापी, मुर्ख,अराजक हुन्छन । त्यही भएर कानुन चाहीने हो । उनीहरूको लागि डण्ड सजाएको व्यवस्था गर्न ।

जो मान्छे राम्रो अध्धयन गर्छ, नया कुरा सिक्छ त्यसले मात्रै जीवनको सही कुरा बुझने हो र न्यया गर्ने हो । पढाइमा कमजोर र अल्छी गर्नेहरू त्यही जन्मजातको सिद्धान्तमा नै बाचेका हुन्छ ।

उनीहरूको सोच कहिल्यै परिवर्तन हुन्न । उनीहरूले जे कुरालाई पनि आफ्नो बुझाइको तहले हर्छन । अर्थ लाउछन जुन व्यवाहरिक र सैद्धन्तिक हुन्न ।
नया कुरा सिक्नु भन्दा मर्नु बेस मान्छन ।
अरुको कुरा सुन्नु सिक्नु भन्दा नानाथरिको झुटको खेती गर्न माहिर हुन्छन ।
भनिन्छ, आफ्नो कुरा भन्न खाज्नु भनेको एउटै कुरा दोहो¥याउनु हो । अरुको कुरा सुन्नु भनेको नया कुरा सिक्नु हो । जति अरुको कुरा सुनिन्छ, सिकिन्छ, त्यति बौद्धिक हुने हो । जति जिद्धि हुइन्छ त्यति मुर्ख बन्ने हो ।
त्यही मुर्खलाई तह लगाउन राज्यले डण्ठे प्रहरीको व्यवस्था गरेको हो ।

वर्तमानको शक्ति भनेको बौद्धिकता । हरेको कुराको सिद्धन्त र आधार हुन्छ । जुन थाहा पाउन कम्तिमा मास्टर सम्मको अध्ययन हुन्छ । त्यो भन्दा कम पढाइ भएकोहरूले उही आफैलाई जान्ने पल्टेको मात्रै ।
खास जानेको नै चाही केही हुन्न ।
अर्थात उनीहरूको बौद्धिकता कही काम लाग्दैन ।
अर्को कुरा आफुले अरुलाई यस्तो त्यस्तो भन्नुमा आफु त्यो विषयको कति विज्ञता, आफुले बोलेको कुरा कुनकुन निकायमा लागु हुन्छ । त्यो बुझन जरुरी छ ।
अतः भनाइ छ, मौरीको पछिलागे फुलबारीमा बास, झीगाकोपछि लागे आचीघारीमा बास ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*