जिल्ला अदालत काठमान्डुले दुबैलाइ राज्य बिरुद्दको कसुर र संगठित अपराध अन्तर्गत १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाई भारतको आसाम राज्यमा पक्राउपछि भारत प्रहरीले काकाडीभित्ता नाकामा नेपाल प्रहरीलाई जिम्मा लगाएपछि हातकडी लगाएर भद्रपुर विमानस्थलबाट काठमाण्डौँ ल्याइएको हो ।
Leave a Reply