नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

कार्तिक ६, काठमाण्डौँ ।

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिंह विजय भएकाछन ।


सिँहले ७ हजार १४३ मत प्राप्त गरि निकट प्रतिद्धन्दी राप्रपाका उम्मेदवार रविन्द्र मिश्र भन्दा १सय २५ मतको अन्तरले विजेता भएका हुन । मिश्रले ७हजार १८ मत प्राप्त गरेकाछन ।

About Everest News 799 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*