फेसबुक बन्द नहुने

एभरेष्ट न्यूज
१९ भदौ, काठमाण्डौँ ।

सरकारले फेसबुक, ट्वीटर ( X ), युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबन्द गर्ने निर्णय गरेर कार्यन्वयन लागु गर्न तयारी रहेको बेला मेटा लगायतको केही कम्पनीहरू नेपालमा दर्ता हुन सम्पर्कमा आएपछि तत्कालै बन्दै नगरिने जनाइएको छ ।

सरकारले फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने तयारीमा रहेको बेला मेटाको आधिकारिक निकाय सिङ्गापुरको प्रतिनिधि सम्पर्कमा आइ दर्ताको लागि आबश्यक कागजात माग गरेपछि सरकारपछि हटेको हो ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*