मंगल ग्रह जाँदै एलिसा कर्सन

एकातिर हामी पृथ्वीमै बिदाको योजना बनाइरहेका छौं…
अर्कोतिर एउटी युवती छिन् — जसले आफ्नो जीवन नै एउटै यात्रा (One Way Trip) को लागि समर्पित गरेकी छिन् । उनी हुन् एलिसा कार्सन, अहिले मात्र २३ वर्षकी छिन् ।
उनी संसारकी पहिलो मानव , जसले मंगल ग्रहमा पाइला टेक्नेछिन र फर्कने कुनै योजना छैन!
▪️ न त फर्कने पक्का न छ, न त फर्कन सकिने तयारी ।
उनीसँग छ मात्र एउटा सपना, मानव जातिलाई पहिलोपटक मंगल ग्रहसम्म पुर्‍याउने सपना।🌌

सोच्नुस् त, २३ वर्षको उमेरमा यस्तो निर्णय लिनु! जहाँ फर्किने सम्भावना नै छैन, जहाँ केवल अज्ञात भविष्य छ,
तर सपना भने सिंगो मानव सभ्यतालाई नयाँ ग्रहमा पुर्‍याउने छ।

उनी भन्छिन् —”कहिल्यै फर्कन नपाउने भए पनि, म जान्छु… किनकि यो मानवताको भविष्यको लागि हो।” सामाजिक सञ्जालबाट

About Everest News 823 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*