लगनगाँठो कस्दै मेलिना राई

लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको बताइएको छ । डा. गुरुङ पेशाले चिकित्सक हुन । गायिका राई डा. गुरुङको भोली परिवारिक भेटघाट सहित विवाह हुने निकट स्रोतबाट जानकारी प्रप्त भएको छ ।निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । राई र गुरुङबिचको विवाहको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*