लेखक तथा बरिष्टि पत्रकार भैरब रिजालको निधन

चैत्र २५, काठमाण्डौँ ।

लेखक तथा बरिष्टि पत्रकार भैरब रिजालको निधन भएको छ ।
काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा आज राति ७ः४५ बजे रिसालको निधन भएको परिवारजनले बताएको छ ।
रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित पाटन अस्पताललाई दिने घोषणा यसअघि नै गरेकाले उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।

भएको परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ । रिजालको विक्रम संवत १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएको रिसाल काठमाण्डौँ घट्टेकुलोस्थित निवास बस्दै आएको रिजालको केही वर्ष अघिदेखि मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका थिए । रिसाललाई आइतबार स्वस्थ्यमा प्रतिकुल देखिपछि अस्पताल लगिएको थियो ।

About Everest News 823 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*